बृहत् जलाधार स्तरका नदी प्रणालीहरुको भुस्खलन तथा जलधार व्यवस्थापन सम्बस्धी सुचना प्रणालीहरुका
तथ्यं ,जानकारीहरु तयार गरी जलाधारीय सम्वेदनशीलता आधारमा प्राथमिकीकरण गरी महत्वपुर्ण, प्राथमिकता
प्राप्त र संवेदनशील क्षेत्रहरुमा वर्गीकरण गर्ने र पहिचान भएका जलाधार उपजलाधारुको वैज्ञानिक
अभिलेखीकरण गरी जलाधारमा आधारित कार्यक्रम, योजना, परियोजनाहरुको नियम एवं उचित व्यबस्थापन गर्ने
र सरोकारवाला निकायहरु विच समन्वय गरी एकिकृत योजना तर्ज"ुमा र समन्वयात्मकरुपमा कार्यन्वयन गर्नु
यस केन्द्रको प्रमुख कर्तव्य हो ।